दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान चलाइने

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । 

मंगलबार अर्थमन्त्री पुनले आर्थिक आवको बजेट प्रस्तुत गर्दै ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।  

साथै उहाँले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने बताउदै सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गरिने घोषणा गर्नुभयो । 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ५७ बजे