सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

फास्ट ट्र्याकका लागि २२ अर्ब ५४ करोड 

काठमाडौं । सरकारले काठमाडौं–तराई द्रूतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट विनिजयोन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै उनले उक्त बजेट विनियोजन गर्नुभएको हो ।

अर्थमन्त्री पुनले फास्ट ट्र्याकअन्तर्गत महादेवटार, ढोद्रे र लेनडाँडामा निर्माणाधीन सुरुङमार्ग अर्को आर्थिक वर्षमा सकिने बताए। त्यस्तै निर्माणाधीन ५७ पुलको निर्माणाकार्य पनि सकिने उहाँले बताउनुभयो। 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ४२ बजे