सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पर्यटन मन्त्रालयलाई  १२ अर्ब बजेट

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै १२ अर्ब बजेट पाएको छ । 

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ ।
 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : २७ बजे