सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै यसबारे जानकारी गराउनुभएकाे हाे । 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : २४ बजे