सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक

काठमाडौं ।  सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको घोषणा गर्नुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : १२ बजे