‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राजश्व परामर्श समितिका पदाधिकारीसँग परिसंघको छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई छलफलका माध्यमबाट जागरण ल्याउने बताएको छ।

परिसंघले अभियान अन्तर्गत राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र समितिका सदस्यसचिव भूमिराम शर्मासँग छलफल गरेको छ। त्यसक्रममा परिसंघले छलफलको माध्यमबाटनै अभियानलाई व्यापक बनाउने लक्ष्य बनाएको अध्यक्ष शतिसकुमार मोरले बताए। यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याउने र स्वदेशी उत्पादनमा गर्व गर्ने परिसंघको बुझाई छ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : ३९ बजे