सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बजेट: १६ लाख पर्यटन भित्र्याउने लक्ष्य

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् । 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम संचालन गर्ने बताएका छन् । 

उनले पर्यटन प्रवर्धनका लागि ५ अर्ब  ४६ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ५४ बजे