सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २ अर्ब ९८ करोड विनियोजन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ।

आगामी आवमा फलफूलका ७ लाख उन्नत बिरुवा उत्पादन गरिने अर्थमन्त्री पुनले बताउनु भयो। त्यस्तै सय बिघाभन्दा ठूला चक्लामा बासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट, सहुलियत ऋणलगायतका सुविधा दिने पनि बजेटमा उल्लेख गर्नुभयो। 

प्रतिक्रिया 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ४१ बजे