साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गाँजाको व्यवसायिक खेती गर्न कानून बनाइने

काठमाडौं । सरकारले गाँजाको खेती गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘औषधी प्रयोजननका लागि गााजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ४० बजे