दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज  बस्ने भएको छ ।   कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले  मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले आज  बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ०९ बजे