दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रधानमन्त्रीको हत्या गर्ने धम्की टङ्ग स्लिप होइन, काँग्रेसको हिंस्रक योजना हो : रिमाल

काठमाडौं। प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले सत्ताका लागि कांग्रेसले हिंस्रक योजना बनाएको आरोप लगाउनुभएको छ । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका रिमालले सत्ताका लागि कांग्रेसले कहाँ, कहाँ र कस्ता तानाबाना बुन्दैछ भन्ने खुल्दै जाने बताउनुभयो । सामाजिक सञ्जालमा रिमाल लेख्नुहुन्छ, प्रदेशसभा सदस्य बैद्यको यो भनाइ टङ स्लिप मात्र नभइ कांग्रेस हिंस्रक योजनाको नेतृत्व गर्दैछ भन्ने संकेत पनि हो।  काँग्रेस र उ सहितको विपक्षी गठबन्धनले आफ्नो योजना स्पष्ट पार्नुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ९ : ११ बजे