दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मन्त्रिपरिषद् विस्तारपछि बस्यो बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज विस्तारित मन्त्रीपरिषद्को बैठक बसेको छ । मन्त्रीहरुलाई सपथ ग्रहण र पदभार ग्रहणपछि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आज मन्त्रीपरिषद् बिस्तार गर्दै २५ सदस्यीय बनाउनुभएको छ । विस्तारत मन्त्रीपरिषद्का नयाँ सदस्यहरुले आजै आफ्ना मन्त्रालयमा पदभार ग्रहण गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ८ : २४ बजे