दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं। बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। आज दिउँसो बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सचिवालयले जनाएको छ। विपक्षी दलले भने नीति तथा कार्यक्रम पारित गर्न नदिन छलफलमा जुटेका छन्।
 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ९ : १६ बजे