‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोभिड बढेसँगै सर्वसाधारणलाई पशुपति दर्शनमा रोक

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट नित्य पूजाबाहेकका क्रियाकला गर्न रोक लगाएको छ।

कोभिड १९ को माहामारी बढेको भन्दै कोषले पशुपतिनाथको मन्दिर, गुह्येश्वरीको मन्दिरमा सर्वसाधारणको दर्शनमा रोक लागएको हो। 
कोषले एक सुचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि पुजाआजामा रोक लगाएको जनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ५ : २४ बजे