साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेका नेपालीले अबदेखि ग्रीनकार्ड नपाउने

काठमाडौं। अवैध तरिकाले अमेरिका छिरेका र बसेकाले अब अमेरिकामा ग्रीनकार्ड नपाउने भएका छन्। अमेरिकाको सर्वोच्च अदालतले आज अवैध तरिकाले छिर्ने र बसेकालाई ग्रीनकार्ड नदिनु भन्ने आदेश जारी गरेको हो। अमेरिकामा हालैका दिनहरुमा गैरकानूनी तरिकाले छिरेका आप्रवासीलाई अदालतको यो आदेशले प्रभाव पार्नेछ। खासगरी अमेरिकामा बर्सेनी ल्याटिन अमेरिकी देशहरुबाट ठूलो संख्यामा आप्रबासीहरु गैरकानुनी तरिकाले छिर्ने गरेका छन्।
 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : २० बजे