सुनको मूल्यमा नयाँ कीर्तिमान

अस्पतालका श्यया खाली हुन थाले

बाँके – पछिल्लो समय नेपालगञ्ज सहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । योसँगै अस्पतालमा बिरामीका चापममा कमी आउँदा श्यया समेत खाली हुन थालेका छन् ।  

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका श्यया मध्ये दुबैका ६९, बेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेका जनाइएको छ । 

कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी  भएपछि सङ्क्रमितका सङ्ख्यामा कमी आएको हो । 

रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ४ : ३८ बजे