दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाल ओमान सम्बन्धबारे छलफल

काठमाडौँ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले  ओमानी राजपरिवार सदस्य प्रथम महिला अस्सयीदा अह्द अबदुल्लाह ह्मद अल बुसइदीसँग बर्कास्थित राजदरबारमा आइतबार शिष्टाचार भेटघाट गर्नुभएको छ । 

सो अवसरमा उहाँहरुबीच नेपाल–ओमान सौहार्दपूर्ण द्विपक्षीय कूटनीतिक सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ  ।
 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ७ : २८ बजे