दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्धारा स्वास्थ्यकर्मी र स्वास्थय संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अध्यादेश जारी भएको छ। 

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको हो। 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ४ : ४० बजे