साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रधानमन्त्री ओली र नेता माधव नेपालको दोस्रो दिनको  छलफल सुरु 

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको छलफल शुरू भएको छ ।

लामो समयको संवादहीनता तोड्दै बुधवार भेटघाट भएकै स्थान होटल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीवार पनि  छलफलमा जुट्नुभएकोहो ।  दुवै नेता दिउँसो  सवा २ बजे मेरियड होटल जानुभएको हो । 
ओलीसँग भेट्नुअघि नेता नेपालले आफूपक्षीय नेताहरूसँग छलफल गर्नुभएको थियो ।  

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ३ : २१ बजे