दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।

साँझ ४ बजे बोलाइएको बैठक विशेष कारणले स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बुधबार ४ बजेका लागि बोलाइएको बैठक आज साँझका लागि सारिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ३ : ४२ बजे