साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाल समूहका सांसदले बुझाए स्पष्टीकरण 

काठमाडौं। नेकपा (एमाले)का माधव नेपाल समूहका ३२ जना सांसदहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज स्पष्टीकरण बुझाउनुभएको छ ।  

एमाले अध्यक्ष ओलीले बैशाख ६ गते अलगै पार्टी गतिविधि किन सञ्‍चालन गरेको भन्दै २७ जना संघीय र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोध्जुभएको थियो ।  

स्पष्टीकरण पत्र कसैले इमेलमार्फत र कसैले लिखित रुपमा बुझाउनुभएको हो । 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  २ : २५ बजे