सुनको मूल्यमा नयाँ कीर्तिमान

युवा राजनीतिकर्मीका निधनमा राष्ट्रपतिबाट दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ  । 

राष्ट्रपतिले मंगलबार बेलुका ट्वीट गर्दैै  दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि  व्यक्त गर्नुभएको छ ।
 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ६ : २७ बजे