सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयीक बिषयमा छलफल गर्न बेलुकी ५ बजे स्थायी कमिटी बैठक बोलाउनुभएको थियो ।  

बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ३ : १८ बजे