सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओलीले समसामयीक बिषयमा छलफल गर्न बेलुकी ५ बजे स्थायी कमिटी बैठक बोलाइएको नेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । एमालेको अघिल्लो स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेको थियो ।
आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १ : ०४ बजे