सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ सरकारले ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट अध्यादेश मार्फत प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)
 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ८ : ३४ बजे