काठमाडौं । सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा तथा खेलकुदका लागि २ अर्ब ७४ करोड विनियोजन गरेको जानकारी दिनुभएको हो ।
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ६ : ०३ बजे
प्रतिक्रिया