‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पेट्रोलियम सवारीलाई २०८८ सम्ममा विद्युतीय सवारीले विस्थापन गरिने

काठमााडौं । सरकारले २०८८ भित्रमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई पूर्णरूपमा विस्थापन गर्ने लक्ष्य लिएको छ ।

आव २०७८र०७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको उपयोगलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन् । २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने रणनीतिक लक्ष्य राखिएको भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि विज्ञसहितको कार्यदल गठन गरिने घोषणा गर्नुभयो ।

सरकारले प्रयोगकर्ताले तेलबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गरेमा ५ वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुर छुट दिने घोषणा समेत गरेको छ । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ५३ बजे