सुनको मूल्यमा नयाँ कीर्तिमान

जेष्ठ नागरिक भत्ता ४ हजार : सामाजिक भत्तामा ३३ प्रतिशतले वृद्धि 

काठमाडौं । सरकारले जेष्ठ नागरिकको मासिक भत्ता चार हजार रुपैयाँ पुर्याएको  छ। आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रकारको सामाजिक भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको र जेष्ठ नागरिक भत्ता ४ हजार पुराएको जानकारी दिनुभयो ।  

यसअघि ३ हजार रुपैयाँ भएको जेष्ठ नागरिकको भत्तामा १ हजार बढेको हो।   यसको लागि सरकारले १ खर्ब छुट्याएको जनाएको छ। 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ५७ बजे