सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो । 
सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रकम बिनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ४४ बजे