मार्फामा बढ्दै पर्यटक

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक (लाइभ)

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक भइरहेको छ  ।

संसद् विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरी बजेट सार्वजनिक गरेको हो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकाले आज बजेट सार्वजनिक हुन लागेको हो ।

प्रतिनिधिसभा विघटन भएकाले बजेट अध्यादेशमार्फत ल्याउन लागिएको हो ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक (लाइभ)

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ११ बजे