कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण आज थप तीन जनाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका–११ का ५३ र ७९ वर्षीय पुरुष, र वेदकोट नगरपालिका– ९ कि ६५ वर्षिया महिलाको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार २ : १४ बजे
प्रतिक्रिया