‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ९ : २५ बजे