सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेलले पाउनुभएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखसमेत रहनुभएका डा.पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम हुनुहुन्थ्यो । उहाँलाई वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ ।  

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १ : ३४ बजे