सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नेहुनु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज  अपरान्ह चार बजेपछि सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको जानकारी दिनुभएको छ  । 

प्रधानमन्त्री ओलीले सरकारका प्राथमिकताहरु, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्नुहुनेछ । 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ११ : ५५ बजे