‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आज थप २ हजार ३५१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ३५१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २८७ जना संक्रमित निको भएका छन्।

कुल संक्रमित मध्ये  काठमाडौं उपत्यकामा  १ हजार ५१ जना संक्रमित रहेका छन् ।

नेपालमा आज अपरान्हसम्म सक्रिय संक्रमितको संख्या १० हजार ५८२ जना रहेको छ ।  

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : ३७ बजे