सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

काँग्रेसले तत्काल आन्दोलन नगर्ने  ः सामाजिक सञ्जालमार्फत बहस चलाउने

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी बैठकले  प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल कुनै प्रदर्शनहरु नगर्ने निर्णय गरेको छ ।

 काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित  बैठकले तत्काल कुनै प्रदर्शनहरुभन्दा पनि  सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत  वहस थाल्नुपर्ने निर्णय गरेको हो ।

बैठकले तत्काल सडकमा आउनु उपयुक्त नभएको निष्कर्ष निकाल्दै  ‘कोभिड १९ का कारण राजनीतिक लडाइका लागि सडक आन्दोलनमा जान सक्ने अवस्था अिहले नरहेको निष्कर्ष निकालेको हो  । 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १ : १२ बजे