दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।

शुक्रबार बसेको बैठकमा विपक्षी दलहरुले सुरुदेखि नै अवरोध गरेपछि स्थगित भएको हो । अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिनुभयाे ।

यसअघि शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकले पनि संसद् अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १२ : ४७ बजे