दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

अध्यक्ष ओलीद्वारा कनकाई पुलको शिलान्यास

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कनकाई पुलको पनि शिलान्यास गर्नुभएको छ। यसअघि पूर्व पश्चिम राजमार्ग काँकडभिट्टा-लौकही सडक खण्ड स्तरोन्नतिको शिलान्यास गर्नुभएको थियो।

अध्यक्ष ओलीले झापा क्षेत्र-४ को शिवसताक्षी नगरपालिकाको मदरगाछ खण्डको कनकाई पुलको शिलान्यास गर्नुभएको हो।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ५ : ०५ बजे