‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नाराबाजीकै बीचमा राष्ट्रियसभा बैठक संचालन

काठमाडौँ । राष्ट्रियसभाको बैठक पनि नाराबाजीकै बीचमा संचालन गरिएको छ ।

अध्यक्ष नारायण दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचमा बैठक संचालन गरेपछि उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

नाराबाजीका बिचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबुल गर्नुभएकाे छ ।
 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १ : ५४ बजे