‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति दुख व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले राष्ट्रपति रायसी र गृहमन्त्री हुसेन अमीर-अब्दुल्लाहियनको निधनमा दुख व्यक्त गरेका हुन् ।

उनले शोकसन्तप्त परिवारहरू र इरानको सरकार र जनताप्रति हाम्रो हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ७ : ४८ बजे