साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौं प्रशासनले जारी गर्यो १३ बुँदे निर्देशन (निर्देशनको पूर्णपाठसहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १३ बुँदे निर्देशन जारी गरेको छ।

जिल्ला प्रशासनले मंगलबार एक विज्ञप्ती मार्फत निर्देशन जारी गर्दै शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मान्छेको भिडभाड हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गरिने जनाइएको छ।

प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनहरुलाइ पनिस्वाथ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै सवारी चलाउन निर्देशन दिइएको छ। निर्देशनमा २५ जना भन्दा बढी भेला हुन नपाइने, मठमन्दिरमा पूजा तथा प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने र गराउने लगायत उल्लेख छ। 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ५७ बजे