मदन भण्डारीले प्रतिपादन गरेको जबजले नै एमालेलाई निर्देशित गरेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले नै एमालेको आन्दोलनलाई निर्देशित गरेको बताउनुभएको छ । 

मदन आश्रित स्मृति दिवशको अवसरमा आज बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मदन भण्डारीले प्रतिपादन गरेको जबजले नै अहिले सुदृढ एमाले बन्न सफल भएको बताउनुभएको हाे ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ८ : ५३ बजे