दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

चक्रपथमा ‘अन्डरपास र ओभरपास’ बनाइने

काठमाडौं । सरकारले काठमाडौंको चक्रपथमा अत्यधिक जाम हुने ठाउँमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, “काठमाडौंको चक्रपथ विस्तार गर्दा अत्यधिक सवारी चाप भएका सडकखण्डमा अन्डरपास र ओभरपास निर्माण गरिनेछ ।”

यस्तै, राष्ट्रिय राजमार्गमा पर्ने प्रमुख नदीमा आधुनिक र विशेष किसिमका पुल बनाइने उहाँले बताउनुभयाे ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ५ : ११ बजे