दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नागढुंगा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नागढुंगा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर सञ्चालनमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडलले नागढुंगा सुरुङ मार्ग र ग्वार्काे फ्लाइओभर सञ्चालनमा ल्याउने बताउनुभयाे ।

त्यस्तै, काठमाडौं–तराई द्रुर्तमार्ग आगामी २०८३ सालभित्र सम्पन्न गर्ने पनि उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ४७ बजे