दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

सरकारले गरिब परिवारलाई विद्युतीय चुल्हो र ट्युबेल दिने

काठमाडौँ । सरकारले गरिब परिवारलाई विद्युतीय चुल्हो र ट्युबेल दिने भएको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले गरिबलक्षित कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभएकाे हाे ।

“पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ,” उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : ३८ बजे