एनपीएलको ट्रफी सार्वजनिक

अफगानिस्तानमा बाढीबाट मर्नेको सङ्ख्या तीन सयभन्दा धेरै

काबुल । अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बताएको छ । 

 अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भन्नुभयो, “हालको जानकारीमा बघलान प्रान्तमा तीन सय ११ जनाको मृत्यु, दुई हजार ११ घर नष्ट भएको र दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन् ।”

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : ३६ बजे