साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

मोरङ। कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गर्नुभएको हो । 

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गर्नुभएको हो । 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : ११ बजे