बैतडीमा २२ वर्षीया युवकको शव फेला

बैतडी । बैतडीमा २२ वर्षीय युवकको शव फेला परेको छ।

पाटन नगरपालिका-६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका-६ पाटन बजार बस्दै आएका २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : २८ बजे