देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ग्वार्कोको दालमोठ कारखानामा आगलागी 

ललितपुर । किस्ट अस्पताल ग्वार्को–इमाडोल पछाडि रहेको दालमोठ कारखानामा   आइतबार बिहान आगलागी भएको छ। 

 खाना पकाउने ग्यास सिलिन्डर पड्केर अहिले आगलागी भएको जनाइएको छ। आगलागीमा  जलेर  ५ जना घाइते भएका छन्।  

उनीहरूको किस्ट अस्पतालको  को आकस्मिक कक्षमा उपचार भइराखेको छ ।  ललितपुर महानगरको दमकलले आगलागी निभाउने प्रयास गरिरहेको भए पनि आगो नियन्त्रणमा नआएको बताइएको छ। यसबारेमा विस्तृत क्षतिको विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ११ : ०४ बजे