दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित महिला पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित एकजना महिला पक्राउ पर्नुभएको छ ।

भारतीय महिला सहिना प्रभिन सुनसहित विमानस्थलबाट पक्राउ पर्नुभएको हो ।

उहाँले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर सुन ल्याउनुभएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : ५४ बजे